+
Search

ताजा अपडेट +

पपुलर +

सरुवा भएका स्थानीय तहका प्रशासकीय अधिकृतलाई सात दिनभित्र कार्यक्षेत्रमा पुग्न संघीय मन्त्रालयको निर्देशन

4KNationalDaily
२०८० आश्विन १२, शुक्रबार १७:४६ बजे

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकिय अकिृतलाई साता दिनभित्र कार्यक्षेत्रमा पुगिसक्न निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय लगायत सबै मन्त्रालयबाट विभिन्न मितिमा सरुवा भएका, पदस्पथान गरिएका, काजमा खटाइएका तथा काज फिर्ता गरिएका, कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीलाई सात दिनभित्र पुगिसक्न निर्देशन दिएको हो ।

कतिपय कर्मचारी अहिलेसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परको भन्दै कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम सात दिनभित्र पुगिसक्न निर्देशन दिइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily