काठमाडौं- लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नियतवश नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुपर्ने अध्ययन प्रतिवेदनको निष्कर्ष छ।
लघुवित्त वित्तीय संस्था समस्या र समाधान अध्ययन प्रतिवेदनले नियतवश ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुपर्ने निष्कर्ष निकालेको छ।
आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्था समस्या र समाधान अध्ययन प्रतिवेदनले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन लैजाने उल्लेख गरेको छ।
नियतवश ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुको साथै स्थानीय तहसँगको सहकार्यमा कारबाही प्रकृया अघि बढाइ ऋण असुली गरिने प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया