+
Search

ताजा अपडेट +

पपुलर +

उच्च विन्दुमा पुगेको डलरको मूल्य थौरै घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

4KNationalDaily
२०८० कार्तिक २८, मंगलवार ०९:२० बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

शनिबार हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रहेको डलरको भाउ आज थौरै घटेको छ। युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने थोरै बढेको छ।

आज १ अमेरिकी डलरको बिक्री दर १३३.६४ रुपैयाँ तय भएको छ। शनिबार १ डलरको मूल्य हालसम्मकै उच्च विन्दु १३३.६५ रुपैयाँमा पुगेको थियो। १ डलरको खरिद दर भने आज १३३.०४ रुपैयाँ छ।

आज १ युरोको खरिद दर १४२.१६ रुपैयाँ र बिक्री दर १४२.८० रुपैयाँ रहेको छ। हिजो १ युरोको खरिद दर १४२.१४ रुपैयाँ र बिक्री दर १४२.७८ रुपैयाँ थियो।

यस्तै, हिजो १६३.३७ रुपैयाँमा बिक्री भएको १ पाउण्डको बिक्री दर आज १६३.६७ रुपैयाँ पुगेको छ। आज १ पाउण्डको खरिद दर भने १६२.९३ रुपैयाँ रहेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३३.०४ १३३.०५ १३३.६४ १३३.६५
युरोपियन युरो १४२.१६ १४२.१४ १४२.८० १४२.७८
बेलायती पाउण्ड स्टर्लिङ १६२.९३ १६२.६४ १६३.६७ १६३.३७
स्वीस फ्रान्क १४७.३ १४७.३६ १४७.९६ १४८.०२
अस्ट्रेलियन डलर ८४.८१ ८४.६९ ८५.२० ८५.०७
क्यानेडियन डलर ९६.३५ ९६.४१ ९६.७८ ९६.८४
सिंगापुर डलर ९७.८४ ९७.८१ ९८.२८ ९८.२५
जापानी येन १० ८.७७ ८.७८ ८.८१ ८.८२
चिनियाँ युआन १८.२५ १८.२५ १८.३३ १८.३३
साउदी अरेबियन रियाल ३५.४७ ३५.४७ ३५.६३ ३५.६३
कतारी रियाल ३६.५४ ३६.५४ ३६.७० ३६.७१
थाइ भाट ३.७० ३.७० ३.७१ ३.७२
यूएई दिराम ३६.२२ ३६.२२ ३६.३८ ३६.३९
मलेसियन रिंगिट २८.२६ २८.२६ २८.३९ २८.३९
कोरियन ओन १०० १०.०६ १०.१० १०.११ १०.१४
स्वीडिश क्रोनर १२.२२ १२.२१ १२.२८ १२.२६
डेनिश क्रोनर १९.०६ १९.०७ १९.१४ १९.१५
हङकङ डलर १७.०४ १७.०४ १७.११ १७.११
कुवेती दिनार ४३०.७३ ४३०.७८ ४३२.६७ ४३२.७२
बहराइन दिनार ३५२.८५ ३५२.९२ ३५४.४४ ३५४.५१

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily