काठमाडौं– नेपाल राष्ट्र बैंकले विहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमयदर अनुसारअमेरिकी डलर र युरोपियन युरोको मूल्य बढ्दा बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।
हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.३४ रुपैयाँ र खरिद दर १३२.७४ रुपैयाँ थियो। आज १ अमेरिकी डलरको बिक्री दर १३३.४८ र खरिद दर १३२.८८ कायम भएको छ।
आज १ युरोको खरिद दर १४४.२७ र बिक्री दर १४४.९२ रुपैयाँ रहेको छ। हिजो १ युरोको खरिद दर १४४.२० र बिक्री दर १४४.८५ रुपैयाँ थियो।
यस्तै, हिजो १ पाउण्डको बिक्री दर १६६.१८ रुपैयाँ रहेकोमा आज १६५.६३ रुपैयाँ रहेको छ। आज १ पाउण्डको खरिद दर १६४.८८ रुपैयाँ तय भएको छ।
प्रतिक्रिया