+
Search

ताजा अपडेट +

पपुलर +

डलरको भाउ फेरि उच्च विन्दु नजिक, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

4KNationalDaily
२०८० मंसिर ३, आईतवार ०८:३६ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दु आसपास पुगेको छ।

आज १ अमेरिकी डलरको बिक्री दर १३३.५४ रुपैयाँ रहेको छ भने खरिद दर १३२.९४ रुपैयाँ रहेको छ। एक साता अघि डलरको मूल्य हालसम्मकै उच्च १३३.५६ रुपैयाँ पुगेको थियो।

आज १ युरोको खरिद दर १४४.५६ रुपैयाँ र बिक्री दर १४४.९२ रुपैयाँ रहेको छ। यस्तै, १ पाउण्डको खरिद दर १६५.३० रुपैयाँ र बिक्री दर १६६.०४ रुपैयाँ तय भएको छ।

विनिमय दर कति?

मुद्रा इकाइ खरिद (आज) खरिद (शुक्रबार) बिक्री (आज) बिक्री (शुक्रबार)
अमेरिकी डलर १३२.९४ १३२.८८ १३३.५४ १३३.४८
युरोपियन युरो १४४.५६ १४४.२७ १४५.२१ १४४.९२
बेलायती पाउण्ड स्टर्लिङ १६५.३० १६४.८८ १६६.०४ १६५.६३
स्वीस फ्रान्क १४९.८८ १४९.५९ १५०.५६ १५०.२६
अस्ट्रेलियन डलर ८६.४६ ८६.३३ ८६.८५ ८६.७२
क्यानेडियन डलर ९६.८५ ९६.९७ ९७.२८ ९७.४१
सिंगापुर डलर ९८.८८ ९८.५८ ९९.३३ ९९.०२
जापानी येन १० ८.९० ८.७९ ८.९४ ८.८३
चिनियाँ युआन १८.४४ १८.३३ १८.५२ १८.४१
साउदी अरेबियन रियाल ३५.४५ ३५.४३ ३५.६१ ३५.५९
कतारी रियाल ३६.४७ ३६.५ ३६.६४ ३६.६६
थाइ भाट ३.७९ ३.७५ ३.८१ ३.७६
यूएई दिराम ३६.१९ ३६.१८ ३६.३६ ३६.३४
मलेसियन रिंगिट २८.४१ २८.३४ २८.५३ २८.४७
कोरियन ओन १०० १०.३० १०.२८ १०.३५ १०.३२
स्वीडिश क्रोनर १२.६ १२.५७ १२.६६ १२.६३
डेनिश क्रोनर १९.३८ १९.३४ १९.४७ १९.४३
हङकङ डलर १७.०५ १७.०३ १७.१३ १७.११
कुवेती दिनार ४३१.३३ ४३०.७० ४३३.२८ ४३२.६५
बहराइन दिनार ३५२.६२ ३५२.४६ ३५४.२१ ३५४.०५

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily