+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त

4KNationalDaily
२०८० पुष ६, शुक्रबार १९:२६ बजे

काठमाडौं– नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो । नियुक्तिसँगै पाण्डेयको कार्य अवधि ४ वर्षको हुनेछ ।

उनीसँग भिवोर विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily