+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि नियुक्त

4KNationalDaily
२०८० पुष ६, शुक्रबार १९:२७ बजे

काठमाडौं– माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका छन् ।

५ पुस बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालाई थप चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साढे २ दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव बटुलेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily