+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई पे एपमा १ रुपैयाँको खेल : अल्टिमाका उत्पादन उपहार

4KNationalDaily
२०८० माघ ९, मंगलवार ११:३३ बजे

काठमाडौं- डिजिटल वालेट ‘आईएमई पे’ ले यही माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु १ को खेल सार्वजनिक गरेको छ।

यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आईएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाईलसँग आवद्ध भइ १ खेल सुरु गरेको जनाएको छ।

साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ। आईएमई पे एपका प्रयोगकर्ताहरूले रु१ मा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन्।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी दिएको छ।

साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८, २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आईएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (१५० सम्म) पनि प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily