काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ।
अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलरको भाउ घट्दा पाउन्ड, युरो र अस्ट्रेलियन डलरको बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४५ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आज कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर३६ रुपैयाँ ५८ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ २२ पैसा थियो।
त्यसैगरी बहराइन दिनारको मूल्य भने आज १ को खरिददर ३५२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३५ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३५ रुपैयाँ ७६ पैसा थियो।
त्यसैगरी साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो साउदी अरेबियन रियाल १ को खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५६ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा थियो।
प्रतिक्रिया