+
Search

ताजा अपडेट +

पपुलर +

क्यानडाविरुद्ध नेपालका अनिल साहले बनाए शतक

4KNationalDaily
२०८० माघ २९, सोमबार १५:५२ बजे

काठमाडौं– क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

२३३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की पनि शतक नजिक पुगेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily