+
Search

ताजा अपडेट +

पपुलर +

१० लाख नाघ्यो नबिल बैंकको एप डाउनलोड

4KNationalDaily
२०८० फाल्गुन २७, आईतवार १८:३१ बजे

काठमाडौं- नबिल बैंकको मोबाइल बैंकिङ एप १० लाखभन्दा धेरै डाउनलोड भएको छ।

गुगलको प्लेस्टोरबाट उक्त एप डाउनलोड गर्ने संख्या १ मिलियन पार भएको हो।

३ सय १३ वटा एटीएम रहेको नबिल बैंकका देशभर २६८ शाखा छन्।

पछिल्लो समय डिजिटल भुक्तानी बढ्दै जाँदा मोबाइलबाटै बैंकिङ कारोबार बढेको छ।

मोबाइल फोन रिचार्जदेखि बिजुली, खानेपानी र टिभी–इन्टरनेटको शुल्कसमेत मोबाइल बैंकिङ एपबाटै बुझाउन सकिन्छ भने इन्स्योरेन्सको किस्ता समेत एपबाटै भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily