+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई स्काइ वाक गर्न १० प्रतिशत छुट

4KNationalDaily
२०८० चैत्र २३, शुक्रबार ०९:५२ बजे

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काठमाडौंको कमलादीमा स्काइ वाक गर्न १० प्रतिशत छुट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र स्काइ वाक सञ्चालक कम्पनी वोन्डर्स नेपालबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले स्काइ वाकको टिकट खरिद गर्दा १०% सम्म छुट पाउने छन्।

यो सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबार बढ्ने विश्वास बैंकको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily