+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंक र फिट लाइफ क्लबबीच सम्झौता

4KNationalDaily
२०८१ बैशाख ३०, आईतवार २०:०५ बजे

काठमाडौं– कुमारी बैंकका ग्राहकले कैलालीको टिकापुरस्थित फिट लाइफ क्लबमा १५ प्रतिशत छूट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र क्लबबीच सम्झौता भएको छ। सम्झौता अनुसार क्लबले प्रदान गर्ने सेवामा आफ्ना ग्राहकले १५ प्रतिशत छूट पाउने बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ।

छूट सुविधाका लागि बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily