+
Search

ताजा अपडेट +

पपुलर +

काभ्रेको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय विस्तार

4KNationalDaily
२०८१ असार ५, बुधबार १९:३४ बजे

काठमाडौं- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय विस्तार भएको छ।

सोमबारबाट कारोबार शुभारम्भ भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ।

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर छन्।

यस्तै, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा विना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily