+
Search

ताजा अपडेट +

पपुलर +

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा

4KNationalDaily
२०८१ असार ८, शनिबार १६:४६ बजे

काठमाडौं– प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा नयाँ शाखा विस्तार गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका-४ स्थित खलंगा बजारमा बैंकले आफ्नो ३०७औं शाखा विस्तार गरेको हो ।

नयाँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा पाउने बैंकले जनाएको छ ।

शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्‍नतीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।

‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily