+
Search

ताजा अपडेट +

पपुलर +

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

4KNationalDaily
२०८१ भाद्र १६, आईतवार ०७:५९ बजे

मुग्लिन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

प्रहरीका अनुसार मुग्निलबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको बस आज बिहान ठोक्किएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily