+
Search

ताजा अपडेट +

पपुलर +

लमजुङ जाँदै गरेको हायस भीरबाट खस्यो

4KNationalDaily
२०८१ आश्विन १४, सोमबार १४:०६ बजे

काठमाडौं– नुवाकोटको शिवपुरीस्थित चापाकोटमा हायस दुर्घटना भएको छ।

काठमाडौंबाट लमजुङ गइरहेको ग १ ख ४५२५ नम्बरको हायस दुर्घटना भएको हो ।

हायस सडकबाट डेढ सय मिटर तल खसेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily