+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य घट्यो, आज तोलाको कति ?

4KNationalDaily
२०८१ आश्विन १५, मंगलवार ११:२६ बजे

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily