+
Search

ताजा अपडेट +

पपुलर +

दसैँपछिको पहिलो कारोबार दिनमा १४ सय रूपैयाँ बढ्यो सुनको मूल्य

4KNationalDaily
२०८१ आश्विन २९, मंगलवार ११:१९ बजे

काठमाडौं– दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily