+
Search

ताजा अपडेट +

पपुलर +

सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

4KNationalDaily
२०८१ कार्तिक ३, शनिबार १९:१२ बजे

काठमाडौं– ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ ।

शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हाे ।

बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।

सबै यात्रुहरु सुरक्षित रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily