+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा प्लाष्टिकका फूल बेच्न रोक, स्वदेशी फूल किन्न ४६ स्थान तोकियो

4KNationalDaily
२०८१ कार्तिक १३, मंगलवार ०९:३५ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ४६ स्थानमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको बताए ।

उनले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो ।

स्वदेशी फूल उत्पादनका लागि विभिन्न व्यापारिक मलहरूमा व्यवस्था गरिएको छ । यस्तै, महानगरले फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउन पनि अनुरोध गरेको छ ।

व्यवसायीहरुले यी स्थानमा स्वदेशी फूल बिक्री गर्न सक्नेछन् ।

१) आरती पार्टी प्यालेस, माछा पोखरी

२) बुद्ध मल, माछा पोखरी

३) बालाजु भाटभटेनी, माछा पोखरी,

४) भ्याली कोल्ड स्टोर, बालाजु

५) सामुदायिक भवन, बालाजु

६) धर्म चक्र पार्क, स्वयम्भू

७) स्वयम्भू मार्ट

८) भाटभटेनी, कलंकी

९) कलंकी ट्र्रेड सेन्टर, कलंकी

१०) एस. एन. एस., कलंकी

११) एन. बि. टि. सि., कलंकी

१२) नेपा व्याङ्क्वेट, खुशिँवु

१३) बिग मार्ट, कालधारा, पकनाजोल

१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी

१५) काठमाडौँ मल, सुन्धारा

१६) सिभिल मल, सुन्धारा

१७) सिटिसि मल, सुन्धारा

१८) रञ्जना मल, नयाँ सडक

१९) विग मार्ट कम्प्लेक्स, अनामनगर

२०) एटि कम्प्लेक्स, न्यू प्लाजा

२१) भाटभटेनी, अनामनगर

२२) आइटी प्लाजा, कमलादी

२३) संकटा चोक, टेवहाल

२४) के. एल. टावर, चाबहिल

२५) वि एन्ड एसएम, बौद्ध

२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर

२८) एनबि सेन्टर, नयाँ बानेश्वर

२९) फोनिक्स टावर, बत्तीसपुतली

३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान

३१) बिगमार्ट, शंखमुल

३२) बिबिएसएम, कोटेश्वर

३३) सिफल चौर, सिफल

३४) केटिएम पार्टी प्यालेस,

३५) निराकल कम्प्लेक्स, शंखमुल

३६) एसि कम्प्लेक्स, चाबहिल

३७) भाटभटेनी, कोटेश्वर

३८) भाटभटेनी, नक्साल

३९) विग मार्ग, बालुवाटार

४०) सेल्स बेरी, महाराजगञ्ज

४१) भाटभटेनी, महाराजगञ्ज

४२) कोइराला मार्ट, सामाखुशी

४३) विग मार्ट, सामाखुशी

४४) सिटी सेन्टर, कमलपोखरी

४५) ल्होत्से मल, बालाजु

४६) सासा ब्याङकेट सोह्रखुट्टे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily