+
Search

ताजा अपडेट +

पपुलर +

सलमान खानलाई फेरि ज्यान मार्ने धम्की

4KNationalDaily
२०८१ कार्तिक १४, बुधबार १०:५८ बजे

काठमाडाैं– बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। धम्की दिने व्यक्तिले करोडौं रुपैयाँ फिरौती मागेको छ।

एक दिनअघि मात्र प्रहरीले समालन र एनसीपी (राष्ट्रवादी कंग्रेस पार्टी) विधानसभा उम्मेदवार जिशान सिद्दीकीलाई मार्ने धम्की दिने व्यक्तिलाई उत्तर प्रदेशको नोएडाबाट पक्राउ गरेको थियो।

इन्डिया टुडेको रिपोर्ट अनुसार अहिले सलमानलाई धम्की दिने व्यक्तिले मुम्बई ट्राफिक प्रहरीलाई सन्देश पठाएको छ। जसमा २ करोड रुपैयाँ फिरौती मागिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily