+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७० हजार ७ सय

4KNationalDaily
२०८१ कार्तिक १४, बुधबार ११:०७ बजे

काठमाडाैं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा २ हजार २०० रुपैयाँले बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily