+
Search

ताजा अपडेट +

पपुलर +

तीन दिनमा ३ हजारले बढ्यो सुनकाे मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

4KNationalDaily
२०८१ मंसिर ५, बुधबार १०:५१ बजे

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ सयले रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily