काठमाडौं- बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ ।
आज १ अमेरिकी डलरको खरिद दर १३४.८३ रुपैयाँ रहँदा बिक्री दर १३५.४३ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३४.६३ रुपैयाँ र बिक्री दर १३५.२३ रुपैयाँ थियो।
यस्तै, १ युरोको खरिद दर आज १४१.७३ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.३६ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४१.४८ रुपैयाँ र बिक्री दर १४२.११ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६९.९१ रुपैयाँ र बिक्री दर १७०.६६ रुपैयाँ रहेको छ। हिजो १ पाउण्ड स्टर्लिङको खरिद दर १६९.३० रुपैयाँ र बिक्री दर १७०.०६ रुपैयाँ थियो।
प्रतिक्रिया