+
Search

ताजा अपडेट +

पपुलर +

आज फेरि सुनचाँदीकै मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार?

4KNationalDaily
२०८१ मंसिर १९, बुधबार ११:१२ बजे

काठमाडाैं- नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ ।

मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ ।

यस्तै आज को मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily