+
Search

ताजा अपडेट +

पपुलर +

बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

4KNationalDaily
२०८१ मंसिर २४, सोमबार १०:५६ बजे

काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने सुन तोलामा एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो सुन तोलामा ४ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily