+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मुल्य ९०० ले बढ्यो, कति छ आज कारोबार मूल्य ?

पालिका लाइभ
२०८१ फाल्गुन २१, बुधबार ११:३४ बजे

काठमाडौं– नेपाली बजारमा बुधवार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ