मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बैठक अपरान्ह ५ बजे बस्दै प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । गभर्नर नियुक्ति गर्न नसकिरहेको सरकारले आजको बैठकमा निर्णय गर्ने अपेक्षा गरिएको छ । त्यस्तै बैठकमा भारत–पाकिस्तानबीचको तनावका कारण सिर्जना हुन सक्ने अवस्था, आगामी आर्थिक वर्षको बजेट तयारीलगायत अन्य समसामयिक विषयलाई बैठकको एजेण्डामा राखिएको बुझिएको छ ।
मन्त्रिपरिषद बैठक अपरान्ह ५ बजे बस्दै
मन्त्रिपरिषद बैठक अपरान्ह ५ बजे बस्दै
२०८२ बैशाख २५, बिहीबार १९:३२ बजे

प्रतिक्रिया