प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने संसद् सचिवालयले जनाएको छ ।
संसद बैठक
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
२०८२ बैशाख २६, शुक्रबार १०:०८ बजे

प्रतिक्रिया