शिशु मृत फेला झापाको शिवसताक्षी नगरपालिका–८ मनहरामा १५ महिनाकी एक शिशु मृत फेला परेकी छन् । स्थानीय लुखिराम टुडुकी १५ महिनाकी छोरी रोशिकाको धान खेतको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छिमेकी खगेन्द्र खड्काको धान खेतमा जमेको पानीमा डुबेको अवस्थामा शिशुको शव भेटिएको थियो । शिशु खेतसम्म कसरी पुगिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
१५ महिनाकी एक शिशु मृत फेला
झापाको शिवसताक्षी नगरपालिका–८ मनहरामा १५ महिनाकी एक शिशु मृत फेला
२०८२ बैशाख २६, शुक्रबार १०:१८ बजे

प्रतिक्रिया