+
Search

ताजा अपडेट +

पपुलर +

चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी काठमाडौंमा

4KNationalDaily
२०८२ जेष्ठ १, बिहीबार १३:०६ बजे

चिनिया नेता काठमाडौंमा चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी काठमाडौं आइपुग्नु भएको छ । सगरमाथा संवादमा सहभागी हुन उहाँ नेपाल आउनु भएको हो । चिनिया सरकारको प्रतिनिधित्व गर्दै नेता सियाओ नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा संवादका लागि नेपाल आइपुगेको हो । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नु भयो । सगरमाथा संवाद काठमार्डौमा भोलिदेखि आइतबारसम्म चल्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily