बाढीले मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाको सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । आज बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइप बगाएपछि सडकमा यातायात आवागमन रोकिएको प्रहरीले जनाएको छ । गत असोजमा बगुवा खोलाको पुल बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो ।
बाढीले मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ
बाढीले मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ
२०८२ जेष्ठ ६, सोमबार १९:४७ बजे

प्रतिक्रिया