अमेरिका र क्यानडाबीच स्वच्छ व्यापार नीतिबारे छलफल भएको छ । अमेरिकाका उप राष्ट्रपति जेडी भान्स र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच व्यापार सहज बनाउने विषयमा छलफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ । इटालीको रोममा पोप लियोको पदभार ग्रहणका क्रममा दुई मुलुकबीच छलफल भएको हो । छलफलका क्रममा सीमा सुरक्षा, रक्षा तथा सुरक्षा क्षेत्रमा लगानी वृद्धिबारे छलफल भएको क्यानडाका प्रधानमन्त्री कार्नीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिका र क्यानडाबीच स्वच्छ व्यापार नीतिबारे छलफल भएको छ
मेरिकाका उप राष्ट्रपति जेडी भान्स र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच व्यापार सहज बनाउने विषयमा छलफल
२०८२ जेष्ठ ६, सोमबार १९:५६ बजे

प्रतिक्रिया