चट्याङ लागेर चितवनमा एकको मृत्यु चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ । जिल्लाको पहाडी भेग इच्छाकामना गाउँपालिका–१ क्याङसिराङका ५१ वर्षीय बिरू चेपाङको चट्याङले लागेर मृत्यु भएको हो । बाटोमा हिँड्दै गरेका बिरूलाई चट्याङ लागेको थियो । चट्याङका कारण बिरूको घटनास्थथलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । उनीसँगै रहेका भतिजा दिलबहादुर चेपाङ सामान्य घाइते भएका छन् ।
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ
२०८२ जेष्ठ ९, बिहीबार १४:४५ बजे

प्रतिक्रिया