+
Search

ताजा अपडेट +

पपुलर +

सुन्दरी नायिका सोनाक्षी सिन्हाले खोलिन बिहे बारे रहस्य, भन्छिन ‘म विहेको लागि तयार छु’

4KNationalDaily
२०७५ चैत्र १७, आईतवार २०:३१ बजे

चर्चित अभिनेत्रि सोनाक्षी सिन्हा बेलाबेलामा बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । उनी पछिल्लो समय फिल्म ‘कलंक’को कारण निकै चर्चामा आएकी छिन् ।

आगामी फिल्म ‘कलंक’ वाट नै चर्चामा आएकी अभिनेत्रि सोनाक्षी फिल्मको प्रचार–प्रसारका लागि एक टिभी शोमा पुगेकी छिन् । उक्त टिभी शोमा अभिनेता बरुण धनव, आलिया र सोनाक्षी पुगेका थिए ।

उक्त शोमा तीनै जना कलाकारहरुलाई विहेको बारेमा प्रश्न गरिएको थियो । जहाँ ‘तपाईहरु तीनै जनाले विहे गर्दै हुनुहुन्छ ? सबै भन्दा पहिले कसले विहे गर्दै हुनुहुन्छ ? लगाएतका प्रश्न गरिएको थियो ।

उनले अभिनेत्री सोनाक्षीले यस प्रश्नको कडा उत्तर फर्काउँदै भनिन्, ‘मैले आलिया र बरुण भन्दा पहिल्यै विहे गर्न चाहन्छु । म विहेका लागि तयारि छु ।म विहे गर्न चाहान्छु र मैले अब घरबार जमाउनुपर्छ र मैले जिवन साथि खोजिरहेकी छु ।

जिवन साथी पाएमा विहे गर्न राजी छु । अभिनेत्रि सोनाक्षीले यस्तो जवाफ दिएपछि समाचारहरूमा भने, उनले नोटबुकफेम अभिनेता जहीर इकबाललाई डेट गरिरहेकी उल्लेख हुँदै आएको छ । तर, यो जोडीको डेटिङको आधिकारिक पुष्टी भने भइको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily