+
Search

ताजा अपडेट +

पपुलर +

बैशाख १२ गते बारपाक-सुलिकाेट गाउँपालिकामा सार्वजनिक विदा

4KNationalDaily
२०७५ चैत्र २६, मंगलवार १९:५३ बजे

गोरखा- २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएकाे छ । आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिन लागेकाे हाे ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ । यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

प्रेस विज्ञप्ती

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily