+
Search

ताजा अपडेट +

पपुलर +

प्रकाश कटुवाल र ईन्दिरा बोहराकाे स्वरमा ‘दोहोरी साझमा’ बजारमा

4KNationalDaily
२०७६ बैशाख २०, शुक्रबार १९:१७ बजे

काठमाडाैं- चर्चित लाेकदाेहाेरी गायक प्रकाश कटुवाल र ईन्दिरा बोहराकाे स्वरमा ‘दोहोरी साझमा’ बजारमा अाएकाे छ । म्युजिक ल्याब प्रालिकाे व्यान्यनरमा निर्माण भएकाे उक्त गितमा लय कटुवालकाे रहेकाे छ ।

शब्द कृष्ण राई बिन्दाश, लक्ष्मण श्रेष्ठकाे निर्देशनमा तयारमा भएकाे साे गितकाे भिडियाेमा मरुभूमि नारायणले खिचेका हुन् । भने, रोशन धितालले सम्पादन गरेका छन् ।

उक्त भिडियाेमा विनोद ढकाल, रन्जिता पान्डे, भिम केसि,सविना गुरुङ र कल्पना दाहालले अभिनय गरेका छन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily