+
Search

ताजा अपडेट +

पपुलर +

पशुपति शर्माकाे ‘अष्टेलिया काण्ड’ सार्वजनिक [भिडियाे]

4KNationalDaily
२०७६ श्रावण १५, बुधबार १९:२१ बजे

काठमाडाैं- तीज गीत र पशुपति शर्मा भने पछि सबैले सहजै चिन्ने गर्दछ । तर पनि यो बर्ष पशुपति शर्माको यो साल भने थोरै मात्र तीज गीतहरु सार्वजनिक गर्ने तयारीमा छन ।

शर्माको तेस्रो तीजको गीत भर्खर मात्र सार्वजनिक भएको छ । निकै रमाइलो सो गीतमा विदेश गएर आफ्नो मायालाई विर्सेको कुरालाई गीतले उत्कृष्ट रुपमा उठाएको छ ।

पशुपति शर्मा र सम्झना भण्डारीको आवाज रहेको सो गीतमा पछिल्लो समय सबै नेपालीहरुले भोग्ने कुराहरुलाई राम्रो सँग गीतमा उठाइएको छ ।

दुर्गा पौडेलको निर्देशन रहेको सो गीतमा पशुपति शर्मा, सम्झना भण्डारी, दिपास विसी र सविन ठकुरीको अभिनय रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily