+
Search

ताजा अपडेट +

पपुलर +

नायिका सुष्मा आधिकारीको यस्तो बोल्ड लुक्स…..

4KNationalDaily
२०७६ श्रावण १६, बिहीबार ०९:३८ बजे

 गाेरखा- पछिल्लो समय नेपालि नायिका एव मोडलहरुको बोल्ड लुक्स सार्वाजानिक हुने ‘ट्रेन’ जस्तै चलेको छ ।

यहि मेसोमा अर्की एक चर्चित नायिका सुष्मा अधिकारीले पनि हट फोटो सुट गराएकी छन् ।

पछिल्लो समय फिल्ममा खासै नदेखिएकी अधिकारीको नया प्रोजेक्टको गृहकार्यमा रहेको बताएकी छन् ।

तथापि म्युजिक भिडीयो लगायत अन्य कार्यमा भने आफुलाई सक्रिय गराएकी छन् । हेरौ तस्बिरमा कति सेक्सी देखिएकी छन् नायिका अधिकारी !

 

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily