+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेको समर्थनमा पुनः गोरखा बजारमा प्रर्दशन

4KNationalDaily
२०७६ भाद्र ६, शुक्रबार २०:१९ बजे

गोरखा – टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा गोरखा बजारमा दोस्रो पटक प्रर्दशन गरीएको छ ।

रवि लामिछाने समर्थक संघर्ष समितिले शुक्रबार गोरखा सदरमुकामको पुरानो बसपार्क क्षेत्रबाट शक्तिचोक, कालिमाटी बजार, हरमटारी हुदै प्रतिक्षालय बाट पुन कालिमाटीको लोकतान्त्रिक चोकमा आएर कोण सभा गरेको थियो ।

सभालाई शान्ति समाजका अध्यक्ष सावित्री भट्ट, मानव अधिकार संञ्जालका अध्यक्ष यदु अधिकारी, मानव अधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेत र युवा सामाजिक अभियान्ता सुभाष अधिकारीले संबोधन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily