+
Search

ताजा अपडेट +

पपुलर +

वीर अस्पतालमा सेवा दस्तुर बढाइँदै, के केमा बढ्छ?

4KNationalDaily
२०७६ भाद्र १३, शुक्रबार ०६:५४ बजे

काठमाडौं- नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी थालेसागै बिरामी मारमा पर्ने निश्चित भएको छ।

अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयराी थालिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए।

उनका अनुसार दस्तुरलगायत सैबमा शुल्क परमिार्जन गरिनेछ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

स्रोतका अनुसार नाम दर्ताबाहेक आईसीयू, ल्याब टेस्ट, एक्सरे, इको फिजियोथेरापीलगायतमा मूल्य बढाउने तयारी थालिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily