+
Search

ताजा अपडेट +

पपुलर +

नायिका सुष्मा आखिर किन बोल्ड सेक्सी देखिदैछिन…..

4KNationalDaily
२०७६ आश्विन १५, बुधबार ०९:२९ बजे

काठमाडाैं-  पछिल्लो समय सुन्दरी नायिका आफुलाई निक्कै खुलेको रुपमा हेर्न चाहेकी छन् । भर्खरै मात्र एक म्युजिक भिडियो छायांकनको क्रममा उनको निक्कै सेक्सी अवतार बाहिरिएको छ ।

गायक सपन श्रेष्ठको स्वरमा रहेको लै बरी लै बोलको म्युजिक भिडियोको सुटिङका क्रममा खिचिएको नायिका सुष्मा अधिकारीको बोल्ड विकीनी अवतार सार्वजनिक भएको छ ।

भिडियो सुटको फोटोमा उनी निकै बोल्ड सेक्सी लुक्समा देखिएकी छिन् । नायिका अधिकारी म्युजिक भिडियो, बिज्ञापन र बिदेशका कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् ।

सुष्मालाई प्रायले सेक्सी, बोल्ड एव बिन्दाश मोडेल भनेर चिन्ने गर्दछन् । नायिका अधिकारीले पहिलो पटक म्युजिक भिडियोमा बोल्ड विकीनी अवतार दिएकी हुन् ।

हेर्दा निकै नै सेक्सी देखिने नायिका अधिकारी हालसम्म बिभिन्न कार्यक्रममा सहभागी हुन कतार, युएई, अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर, लण्डन र जापान पुगिसकेकी छिन् । नायिका अधिकारि हाल काठमाण्डौँको मा बस्दै नेपाली रंगमञ्चमा लामो समदेखि क्रियाशिल रहदै आएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily