काठमाडौं- अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को सन् २०२१ को आवेदनको म्याद मंगलबार अर्थात नोभेम्बर ५ को राति १०ः४५ बजेबाट सकिँदैछ ।
एक महिना अघिदेखि खुलेको आवेदन धेरैले भरिरहेका छन् । निःशुल्क रुपमा आवेदन दिन सकिने भए पनि धेरै डिभी भर्न कन्सल्टेन्सीमा गइरहेका छन् ।
तर, अमेरिकी दूतावासले अमेरिकी विदेश मन्त्रालयको वेवसाइटमा गएर सोझै आफैंले डिभी भर्न सकिने जनाएको छ ।
यसरी भर्नुस् डिभी:
प्रतिक्रिया