काठमाडौं- प्रधानमन्त्री केपी शर्मा आलीको तत्काल डायलाइसिस गर्नु नपर्ने भएको छ।
छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचा नेरहेको चिकित्सकहरूले बताएका छन्। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
‘प्रधानमन्त्रीको छातीमा पानीको मात्रा सुकेको छ। स्वास्थ्यमा सुधार देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था छैन,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले भनिन्।
प्रतिक्रिया