+
Search

ताजा अपडेट +

पपुलर +

घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षा पास गराएकाे खुलासा

4KNationalDaily
२०७६ कार्तिक २१, बिहीबार ०७:१३ बजे

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिकामा साट्ने गरेको खुलेको छ।

परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ।

उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखाका अधिकृत कमल दहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन्।

यो खबर आजको नयाँ पत्रिकामा सुवास भट्टले लेखेका छन्। यो घटनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily