+
Search

ताजा अपडेट +

पपुलर +

इलाममा पनि भारतको दादागिरी, नेपाली भूमिमै भ्युटावर बनाउन रोक

4KNationalDaily
२०७६ कार्तिक २३, शनिबार ०७:२२ बजे

काठमाडौं- देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी) ले रोक लगाएको छ।

यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो, तर एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सीमा नाघेको छ। इलामबाट भगीरथ भण्डारीले लखेका यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

सन्दकपुरमालगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily