+
Search

ताजा अपडेट +

पपुलर +

मोडल प्रतिक्षा बोल्ड अवतारमा ‘हर रात’ [भिडियो]

4KNationalDaily
२०७६ मंसिर २४, मंगलवार १२:०० बजे

गाेरखा- मोडल प्रतिक्षा खड्का दर्जनौ दर्जन म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरिसकेकी चर्चित मोडल हुन् ।

उनी सुन्दरी मोडल खड्काको नया बोल्ड सिनले भरिएको नया म्युजिक भिडीयो बजारमा सार्वाजानिक भएको छ ।

गायकद्वय अनिल शाही र चाँद क्षेत्रीको सुमधुर आवाजमा रहेको उक्त म्युजिक भिडियोमा ओएआर डिजिटले बजारमा ल्याएको हो ।

बेबिन अमात्यले लेखेका गीतमा नवीन श्रेष्ठको संगीत रहेको छ । गीतमा गायक अनिल शाहीकै एरेन्ज रहेको छ ।

‘हर रात’को भिडियोमा नायिका प्रतिक्षा खड्का को अलवा बेबिन अमात्यको पनि अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई बेबिनले नै निर्देशन गरेका हुन् । प्रेम लामाले खिचेको म्युजिक भिडियो अहिले युट्युबमा युवा पुस्ता माझ लोकप्रिय हुदैगएको छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily