+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,कुनमा कति बढ्यो ?

4KNationalDaily
२०७६ पुष १७, बिहीबार १५:३७ बजे

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रूपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रति लिटर १०० रूपैयाँ पर्नेछ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily