काठमाडौं- अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा कार्टून क्रुज तथा भीमफेदी गाइजको नृत्य छ ।
निर्मल लामाको निर्देशक, पवन शुसलिङको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा मोडल आश्मा विश्वकर्मा कालीको भूमिका देखिएकी छन् । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायतले समेत नृत्यमा साथ दिएका छन् ।
भिडियाे
प्रतिक्रिया